3 Minute
नागढुंगा ओरालोमा माइक्रोबस दुर्घटना, २० जना घाइते
काठमाडौंबाट चितवन गइरहेको माइक्रोबस नागढुंगा पिपलामोड नजिक दुर्घटनामा परेको छ ।
दिउँसो पौने ४ बजे बा ३ ख ८६२९ नम्बरको माइक्रोबस सडकबाट २०० मिटर तल खसेर दुर्घटनामा पर्दा २० जना घाइते भएका छन् ।
प्रहरी प्रभाग नागढुंगाका अनुसार उक्त माइक्रोबसमा १० जना नेपाली र १० जना भारतीय नागरिक चढेका थिए । इतेमध्ये ४ जना बालबालिका छन् ।
घाइतेलाई उद्दार गरेर उपचारका लागि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा ल्याइएको छ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार २ जनाको अवस्था गम्भीर छ ।
प्रकाशित मिति:
शनिबार, जेठ ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








