Podcasts
कसरी बन्दैछ मुक्तिनाथ केबलकार ?
पर्वतबाट सिधै मुक्तिनाथ जोड्ने केबलकार आयोजनाको डीपीआर र लगानी स्वीकृत भएको छ । करिब ५८ अर्ब लागतमा बन्ने यो परियोजना मुक्तिनाथ दर्शन लिमिटेडले बनाउँदैछ ।
अब लगानी बोर्डले परियोजना विकास सम्झौता गरेपछि यसको निर्माण अघि बढ्ने छ । वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पनि पास गर्न बाँकी छ ।
कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीका अनुसार यो परियोजना बनेपछि साढे ३ घण्टामा नै मुक्तिनाथ पुग्न सकिने छ । १६ वटा स्टेसनहरुमध्ये ६ वटा स्टेसनमा ओर्लिनैपर्ने छ ।
८१ किलोमिटर लामो यो केबलकार परियोजना कसरी बन्दैछ ? यसबारे कम्पनीका अध्यक्ष अरुण कुमार सुवेदीसँगको यो पडकास्ट ।
प्रकाशित मिति:
मंगलबार, असार ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








