3 Minute
संसदभित्र च्यातियो भौतिक पूर्वाधारको बजेट पुस्तिका
५ असार, काठमाडौं । एकीकृत समाजवादीका सांसदले भौतिक पूर्वाधारको मन्त्रालयको बजेट पुस्तिका संसदभित्र च्यातेका छन् ।
सांसद अम्बरबहादुर शाहीले बिहीबार बसेको संसद बैठकमा मन्त्रालयगत बार्षिक कार्यक्रम च्यातेका हुन् । दैलेख हुँदै जुम्ला जाने बाटो ७९ किलोमिटर फरक पर्छ भनेर बारम्बार ध्यानाकर्षण गराउँदा पनि बजेट नपरेको उनको गुनासो छ ।
यो मन्त्रालयको बजेट नेतामुखी भएको र जनताबाट उठेको राजश्व जनताप्रति उत्तरदायी नभएकाले संसदभित्र च्यात्नु परेको उनले बताए ।
प्रकाशित मिति:
बिहीबार, असार ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








