3 Minute
बाबुरामको स्वीकारोक्ति : प्रचण्डलाई गोरखा-२ छाड्नु गम्भीर गल्ती
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आफूले लड्दै आएको चुनाव क्षेत्र गोरखा-२ मा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावक बसे ।
प्रचण्डलाई उम्मेदवार पाउँदा खुशी लागेको सार्वजनिक प्रतिक्रिया पनि दिए । तर नेपाल समाजवादी पार्टीको महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उनले प्रचण्डलाई गोरखा छाड्नु गल्ती भएको स्वीकार गरेका छन् ।
आफ्नो प्रतिवेदनमा उनले योसहित आफूबाट ३ गल्ती भएको स्वीकारेका छन् । के के हुन् त ती गल्ती ?
प्रकाशित मिति:
सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute

संविधान दिवशका दिन मधेशका दलले विरोध प्रदर्शन गर्ने
बिहीबार, असोज २, २०८२

सेयर बजारमा पहिरो, तीनपटक सर्किट ब्रेक लागेर बन्द
बिहीबार, असोज २, २०८२

मैले क्रिकेटबाट के सिकेँ भने ...
बुधबार, असोज १, २०८२

ब्यापारी भन्नेवित्तिकै ठग हुन् भन्ने भाष्य बनाइएको छ
बुधबार, असोज १, २०८२

भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
बुधबार, असोज १, २०८२

बागमती प्रदेशसभाका सभामुखले दिए राजीनामा
बुधबार, असोज १, २०८२
ट्रेन्डिङ