3 Minute
तपाईंको घरको ग्यास सिलिण्डर सुरक्षित छ ?
सिलिन्डरको माथिल्लो भाग अर्थात ह्यांगरमा जोडिएको एउटा पातामा ग्यासको तौल लेखिएको हुन्छ ।
अर्को पातामा ए, बी, सी, डीसँगै २४, २५, २६, २७, २८, २९ जस्ता लेखिएका हुन्छन् । त्यही हो, सिलिन्डरको उपभोग्य म्याद । यसरी लेखिएका अक्षरबाट तपाईंको ग्यास सिलिण्डरको उपभोग्य मिति कसरी पत्ता लगाउने त ? यसबारे भिडियोमा विस्तृतमा चर्चा गरिएको छ ।
प्रकाशित मिति:
सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








