3 Minute
चितवनमा नारायणीले बगाएको पुरुषको जीवितै उद्दार
चितवनमा नारायणी नदीले बगाएका एक जनालाई सशस्त्र प्रहरी बलले जीवितै उद्दार गरेको छ ।
भरतपुर महानगरपालिका–१ बाट नारायणी नदीले बगाएको ४०-५० वर्षका पुरुषलाई सशस्त्र प्रहरी बलको आईआरटी पोष्ट पुल्चोकको टोलीले जीवितै उद्दार गरेको हो ।
भरतपुर महानगरपालिकामा पुल्चोकमा नारायणी नदी किनारमै सशस्त्र प्रहरी बलको आईआरटी पोस्ट छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार त्यहाँ कार्यरत सशस्त्र प्रहरी बलको टोलीले नदीमा मानिस बगिरहेको देखपछि असई गंगाराज गोले लामाको कमाण्डको टोलीले उनलाई उद्दार गरेको हो ।
उद्दारपछि ती पुरुषलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । उनी बोल्न नसक्ने अवस्थामा भएका कारण नाम ठेगाना भने खुलेको छैन ।
प्रकाशित मिति:
आइतबार, असार ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








