3 Minute
पाठेघरको मुखको क्यान्सरबाट जोगाउन १७ लाख किशोरीलाई लगाइँदैछ खोप
पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’ लाई मानिन्छ । प्राय छालाको सम्पर्कबाट सर्ने यो भाइरस एकदमै सजिलोसँग सर्छ ।
यसबाट जोगिने उपाय भनेको खोप हो । खोप लगाएमा क्यान्सर रोक्न सक्ने सम्भावना ८० प्रतिशतसम्म कम हुन्छ । त्यसैले १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप दिन सरकारले माघ २२ गतेदेखि अभियान नै सुरु गरेको छ ।
फागुन ६ गतेसम्म १६ लाख ८८ हजार ७६८ किशोरीलाई यो खोप लगाउने लक्ष्य छ ।
प्रकाशित मिति:
सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








