3 Minute
१०० औं अन्तर्राष्ट्रिय खेलमा नेपालको शानदार जित
एएफसी वुमन्स एसिया कप छनोट फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० को फराकिलो अन्तरले हराएको छ ।
नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बा एक्लैले चार गोल गरिन् । अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु र रश्मीकुमारी घिसिङको नाममा पनि एक–एक गोल रह्यो । एक गोल भने आत्मघाती थियो ।
यो नेपालको १०० औं अन्तर्राष्ट्रिय खेल थियो र, पहिलो पटक साम्बालाई कप्तानको जिम्मेवारी दिइएको थियो ।
छनोटको समूह एफमा नेपाल र लाओससँगै श्रीलंका र उज्वेकिस्तान छन् । समूहबाट एक टिम मात्र अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी वुमन्स कपका लागि छनोट हुनेछन् ।
प्रकाशित मिति:
आइतबार, असार १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








