3 Minute
इरान र इजरायलको भ्रमण प्रतिबन्ध फुकुवा
सरकारले इरान र इजरायलमा भ्रमण फुकुवा गरेको छ ।
दुई देशबीचको युद्धका कारण परराष्ट्र मन्त्रालयले गत असार ४ गते ट्राभल एडभाइजरी जारी गर्दै ती देशको भ्रमण नगर्न आग्रह गरेको थियो ।
तर असार ९ गतेदेखि दुई देशबीचको युद्ध रोकिएको र जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएका कारण अबदेखि पुरानै नियम अनुसार जान आउन पाइने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:
मंगलबार, असार १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








