3 Minute
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाको नाम अनुमोदन
संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ३ जना र न्याय परिषद सदस्यमा प्रस्तावित एक जनाको नाम अनुमोदन गरेको छ ।
सोमबार बसेको समितिको बैठकले चारै जनाको नाम सर्वसम्मत अनुमोदन गरेको हो । तर सोमबारको बैठकमा माओवादीबाट सुनुवाइ समितिमा प्रतिनिधित्व गर्ने सांसदहरु भने अनुपस्थित भएका छन् ।
सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित हुनेमा कानुन व्यवसायी मेघराज पोखरेल र उच्च अदालतका मुख्य न्यायाधीशहरु श्रीकान्त पौडेल र शान्तिसिंह थापा थिए । त्यस्तै न्याय परिषदको सदस्यमा महेशकुमार नेपाल प्रस्तावित थिए ।
संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले उनीहरुको नियुक्ति गर्नेछन् ।
प्रकाशित मिति:
सोमबार, असार २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






