3 Minute
संघीय मामिलामन्त्री गुप्ताले दिए राजीनामा
विचौलियासँग घुस लेनदेनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
उनले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर मन्त्री पदबाट राजीनामा दिएको फेसबुकमार्फत बताएका छन् ।
भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि विचौलियाले मन्त्रीलाई घुस अफर गरेको अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।
उनले आफूलाई नखाएको विष लागेको पनि टिप्पणी गरेका छन् । उनले घुस डिलको अडियोलाई प्रविधिको उच्चतम प्रयोगको शिकार भएको पनि बताएका छन् ।
'प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु', उनले भनेका छन् ।
प्रकाशित मिति:
मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






