3 Minute
स्वास्थ्य र सञ्चारमन्त्री चीन भ्रमणमा जाने
३२ असार, काठमाडौं । दुई मन्त्री साउन दोस्रो साता चीनान भ्रमणमा जाने भएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल साउन ८ र ९ गते बेइजिङमा हुने ग्लोवल हेल्थ फोरममा भाग लिन चीन जान लागेका हुन् ।
यस्तै साउन १० र ११ थते संघाईमा हुने वल्र्ड आर्टिफिसिऊ इन्टेलिजेन्स कन्फ्रेन्समा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुङङ पनि चीन जाने छन् ।
दुबै मन्त्रीको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि चीन भ्रमणको तयारीमा छन् । नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं बार्षिकोत्सवको अवसरमा मुख्यमन्त्री पाण्डे साउन ६ गते तीन जाने छन् । उनी १२ गते फर्किने कार्यक्रम छ ।
प्रकाशित मिति:
बुधबार, असार ३२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






