3 Minute
बैंग्लोर टूरमा जाने २० क्रिकेटरको नाम घोषणा
टी–२० विश्वकपको तयारीका लागि बैंग्लोर टूरमा जाने नेपाली टोली घोषणा भएको छ ।
टोलीमा कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, रोहितकुमार पौडेल, अनिल शाह, भीम सार्की, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल छन् । यस्तै रुपेश सिंह, विवेक यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकार पनि जाने छन् ।
उनीहरुले नेशनल क्रिकेट एकेडेमीमा अभ्यास गर्ने छन् । उनीहरुलाई लिएर मुख्य प्रशिक्षक स्टुअर्ट ल बैंग्लोर जाने छन् ।
बाँकी १२ जनाले भने सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा नेपालमा नै अभ्यास गर्ने छन् ।
प्रकाशित मिति:
शुक्रबार, साउन २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






