3 Minute
साफ यु–२० महिला च्याम्पियनसिपमा भुटानमाथि नेपालको फराकिलो जित
बंगलादेशमा भइरहेको साफ यु–२० महिला च्याम्पियिनसिपमा नेपालले भुटानलाई ८–० को फराकिलो अन्तरले हराएको छ ।
नेपालका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा गरे । एकपक्षीय खेलमा नेपालले पहिलो मिनेटमै गोलको खाता खोलेको थियो ।
मीना देउवाको गोलबाट अग्रता लिएको नेपालका लागि दोस्रो गोल समीक्षा मगरले नवौं मिनेटमा गरिन् ।
त्यसपछि मीनाले १२ औं मिनेटमा गोल गर्दै खेल ३–० को अवस्थामा ल्याइन् । खेलको २३ औं मिनेटमा एक र पहिलो हाफको इन्जुरी समयमा लगातार दुई गोल गर्दै पूर्णिमाले ह्याट्रिक पूरा गरिन् ।
६३ औं मिनेटमा कुसुम खतिवडा गोल गरिन् र ६५ औं मिनेटमा मीना देउवाले गोल गर्दै ह्याट्रिक पूरा गर्दा नेपाल ८–० ले विजयी भयो ।
प्रकाशित मिति:
शनिबार, साउन ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






