Podcasts
राजनीतिज्ञ राम्रो व्यवस्थापक भएनन्, अब मूल सफा गर्नुपर्छ
कुलमान घिसिङ अहिले उज्यालो नेपाल अभियान चलाइरहेका छन् । उनले देशका सबै समस्याग्रस्त क्षेत्रमा उज्यालो ल्याउन यो अभियान चलाएको बताउने गरेका छन् ।
तर, धेरैले कुलमानको यो अभियानलाई उनले आफ्नो पार्टी खोल्न वा राजनीतिमा सक्रिय हुन चलाएको अभियानका रुपमा अर्थ लगाइरहेका छन् ।
कुलमान हालै खाडीका विभिन्न देशहरुमा पुगेर समेत फर्किएका छन् । यो अभियानमा साथ दिन विदेशमा रहेका नेपालीहरुलाई अपील समेत गरेका छन् ।
देशभित्र पनि कुलमान यही अभियान अन्तरगत भेटघाट, छलफल र अन्तरक्रियाहरु गरिरहेका छन् । के साँच्चै कुलमनको यो सक्रिय राजनीतिमा आउनकै लागि हो ? उनी आफ्नो पार्टी खोल्न गृहकार्यमा छन् ? उनी वर्तमान दल र नेताहरुप्रति के कस्तो धारणा राख्छन् ?
यिनै विषयमा रहेर नेपाल शोले कुलमानसँग यो पडकास्ट गरेको छ ।
प्रकाशित मिति:
सोमबार, साउन ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ

-1790087654.png)






