3 Minute
बागमतीमा २४ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान
बागमती प्रदेशका प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि २४ घन्टाको समय दिएका छन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । मंगलबार दिउँसो २ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ ।
नेपाली कांग्रेसको संसदीय दलबाट हटेपछि मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार राजीनामा दिएका थिए । अब कांग्रेस दलका नेता इन्द्र बानियाँको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी छ ।

प्रकाशित मिति:
सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






