3 Minute
बागमतीको मुख्यमन्त्रीमा कांग्रेस नेता बानियाँको दाबी
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् ।
सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यमन्त्रीका लागि साउन २० गते दिउँसो २ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुखले दाबी पेश गर्न आह्वान गरेलगत्तै कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका हुन् ।
उनलाई नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थन छ । जुन ११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नियुक्तिका लागि पर्याप्त हो ।

प्रकाशित मिति:
सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






