विश्व
धनाढ्यलाई अमेरिका भित्र्याउन ट्रम्पले ल्याए गोल्ड कार्ड योजना
आप्रवासीप्रति कडा नीति लिइरहेका ट्रम्पले धनीहरुका लागि भने नयाँ अफर ल्याएका छन् ।
उनका अनुसार ५० लाख अमेरिकी डलर शुल्क तिर्नसक्ने व्यक्तिले अमेरिकामा ग्रिन कार्ड सरहको गोल्ड कार्ड पाउनेछ । एक वर्षमा १० लाख जनालाई गोल्ड कार्ड दिने ट्रम्पले योजना सुनाए ।
प्रकाशित मिति:
बुधबार, फागुन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
विश्व
भेनेजुयला भूकम्पमा ३२ घण्टापछि नवजात शिशु र सुत्केरीको उद्दार
सोमबार, असार १५, २०८३
भारतमा किन एकपछि अर्को पार्टी फुटाउँदैछ मोदी सरकार ?
सोमबार, असार १५, २०८३
चीन र पाकिस्तानको सीमा नजिक भारतले बनायो १३ किलोमिटर लामो सुरुङ
बुधबार, असार ३, २०८३
किमसँगै सैनिक परेडमा हिँड्ने किशोरी को हुन् ?
आइतबार, वैशाख २०, २०८३
इरानको चक्रब्यूहमा फसे ट्रम्प
बिहीबार, चैत ५, २०८२
सीआर्ईएले ६ महिनादेखि फलो गरिरहेको थियो खामेनी
बिहीबार, फागुन २१, २०८२
ट्रेन्डिङ








