3 Minute
उत्तर कोरियासँग ११–० ले हारेपछि नेपाल एसिया कप छनोटबाट बाहिरियो
२० वर्षमुनिका महिलाको एसिया कप २०२६ को क्वालिफायर्समा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित भएको छ ।
भुटानमा भइरहेको प्रतियोगिताको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग फराकिलो अन्तरले पराजित भएको हो । उत्तर कोरियाले पहिलो हाफमा ५ गोल र दोस्रो हाफमा ६ गोल गर्यो ।
उत्तर कोरियासँग हारपछि नेपालको महिला यु–२० टिमले एसिया कप २०२६ खेल्ने सम्भावना सकिएको छ । समूह चरणको यसअघिको दुई खेलमा नेपाल भुटानसँग १–१ बराबरीमा रोकिएको थियो भने साउदी अरेबियालाई १–० ले हराएको थियो ।
प्रकाशित मिति:
आइतबार, साउन २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
मेसीभन्दा कम उमेरमै गरे यमालले विश्वकपमा गोल
सोमबार, असार ८, २०८३
राप्रपाको महाधिवेशन मंसिर २६ देखि काठमाडौंमा
शनिबार, असार ६, २०८३
मेसीको बुबलाई के भएको हो ?, परिवारले निकाल्यो विज्ञप्ति
शुक्रबार, असार ५, २०८३
सर्लाहीबाट ७५ बोरा फर्सीको बियाँ बरामद
बिहीबार, असार ४, २०८३
ह्याट्रिकसँगै मेसीले बनाए नयाँ रेकर्ड
बुधबार, असार ३, २०८३
एमबाप्पे बने फ्रान्सको सर्वाधिक गोलकर्ता
बुधबार, असार ३, २०८३
ट्रेन्डिङ



-1781681783.png)
-1781759377.png)



