3 Minute
गोरखापत्र जलाउन खोज्दा सन्तोष राजावादी पक्राउ
पत्रिकामा छापिएको एउटा लेखका कारण गोरखापत्र जलाउन खोज्दा एक जना पक्राउ परेका छन् ।
गोरखापत्रमा मंगलबार छापिएको निरहार ब्रतले स्वास्थ्यमा प्रतिकुल असर लेखको विरोधमा सन्तोष राजावादी भन्ने सन्तोषकुमार सिलवालले पत्रिका जलाउन खोजेका थिए ।
उनलाई पत्रिका च्यातेर जलाउन खोज्दा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सन्तोष राजावादी हिन्दूधर्म र राजसंस्था पुनर्स्थापना हुनुपर्ने माग गर्दै भएको आन्दोलनका सक्रिय सहभागी हुन् ।
२०८१ चैत १५ मा तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्नको आरोपमा उनी पक्राउ पनि परेका थिए । अदालतमा थुनछेक बहसपछि उनी धरौटीमा छुटेका थिए ।
प्रकाशित मिति:
मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






