3 Minute
कैलालीको गोदावरीमा पौडी खेल्दा डुबेर ४ किशोरको मृत्यु
कैलालीको गोदावरी नगरपालिका–९ भल्कास्थित खुटिया खोलामा पौडी खेल्ने क्रममा ४ जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो पौडी खेल्ने क्रममा कैलालीकै धनगढी उपमहानगरपालिका–५ तारानगरका १७ बर्षका सक्षम जोशी, हसनपुरका १७ बर्षका प्रतीक चौधरी, धनगढी-४ उत्तरबेहडीका १७ बर्षका जाबेज भण्डारी र १५ बर्षका जेब भण्डारी बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट पाँच जना गोताखोर, नं. ४३ रिजर्भ गण वनबेहडा कैलालीबाट विपद् व्यवस्थापन तथा नेपाल प्रहरीको संयुक्त टोली खोजतलासको लागि परिचालन भएको थियो ।
करीब २ घण्टापछि चारै जनाको शव फेला पारेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति:
बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






