3 Minute
प्रहरी हुँ भन्दै घरभित्र गएर मोवाइल लुटपाट, २ जना पक्राउ
काठमाडौंको बालाजु बाइपासमा प्रहरी हुँ भन्दै खानतलासीको बहानामा मोवाइल लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–२ घर भई बानियाँटार बस्ने २९ वर्षका हेमराज ढुंगाना र कैलालीकै जोशीपुर गाउँपालिका–१ घर भई बानियाँटार बस्ने ३१ वर्षका विनोद केसी रहेका छन् ।
उनीहरुले प्रहरी हुँ भन्दै खानतलासी गर्नुपर्ने भन्दै मानिसहरुको घरभित्र प्रवेश गरेका थिए । त्यसपछि मोवाइल लुटपाट गरेर भाग्न खोजेका थिए ।
उनीहरुको साथबाट ओप्पो, सामसङ, रियलमी, रेडमी र भिभो कम्पनीका एक एक थान मोवाइल बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
प्रकाशित मिति:
मंगलबार, भदौ १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






