3 Minute
०८४ मा एमालेले एकल बहुमत ल्याउँछ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको आम चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।
शुक्रबार ललितपुरको गोदावरीमा पार्टीको विधान महाधिवेशन उद्घाटन कार्यक्रममा उनले २०८४ को चुनावमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका हुन् ।
‘चौरासीमा हामीले कम्तीमा एकल बहुमत ल्याउनुपर्छ । यदि हामी जनताका बीचमा सक्रियतापूर्वक गयौं भने हाम्रा सम्पूर्ण पार्टी, जनवर्गीय संगठनका सम्पूर्ण कमिटी र कार्यकर्ता, सदस्य र समर्थक परिचालन गरेर जनताका बीचमा गयौं भने बहुमत ल्याउन कसैले पनि रोक्न सक्दैन । बहुमत ल्याउनेछौं’, उनले भने ।
प्रधानमन्त्री ओलीले आफूहरु सरकारमा भएकाले चुनावमा कसैले धाँधली गर्न पनि नसक्ने बताए । ‘निष्पक्ष, स्वतन्त्र शान्तिपूर्ण वातावरणमा निर्वाचन हुन्छ, दुष्प्रभावबाट मुक्त निर्वाचन हुन्छ’, उनले भने ।
प्रकाशित मिति:
शुक्रबार, भदौ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






