3 Minute
पारस खड्काको अपील : अर्ली इलेक्सन आह्वान गरौं
२१ भदौ, काठमाडौं । पूर्व क्रिकेटर पारस खड्काले अर्ली इलेक्सनको माग गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले पछिल्लो २४ घन्टामा जे जति घटना भयो, त्यो निकै दुखद रहेको बताएका छन् ।
उनले नयाँ सोच र विचारमा देशलाई अगाडि बढाउनुपर्ने भन्दै भनेका छन्, अबको समाधान भनेको अर्ली इलेक्सन आह्वान गर्ने हो ।’
नेपाल क्रिकेट संघ (क्यान)का सचिव समेत रहेका उनले यो कसरी गर्ने भनेर राजनीतिक दल र त्यसको नेतृत्वमा बस्नेहरुले सोच्नुपर्ने बताएका छन् ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
बिहीबार, साउन २१, २०८३
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
मंगलबार, साउन १९, २०८३
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
सोमबार, साउन १८, २०८३
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
सोमबार, साउन १८, २०८३
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज
शुक्रबार, साउन १५, २०८३
अब कामी होइन, विश्वकर्मा
शुक्रबार, साउन १५, २०८३
ट्रेन्डिङ






