3 Minute
पूर्वप्रधानन्यायाधीश कार्की समेत सडकमा, भनिन्-पञ्चायतमा पनि यस्तो हुन्थेन
काठमाडौं । सरकारले जेन–जीहरुको आन्दोलनको विरोधमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसमेत सडकमा अएकी छिन् । उनले बानेश्वरको संसद भवनअघि जेन-जीहरुसँग सडकमै उभिएर प्रदर्शन गरेकी छिन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीले पञ्चायतकालमा समेत सरकारले घुँडामुनि गोली हान्ने गरेको भन्दै अहिले टाउकामा नै गोली हानिएको भन्दै घटनाको निन्दा गरिन् ।
उनले जेननजी आन्दोलनमा भएको बर्बर दमन सत्ता निर्देशित र नियोजित भएको बताइन् । उनले जेनजीले चाहेको जस्तो परिवर्तनको पक्षमा आफू समेत रहेको बताएकी छिन् ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






