नेभिगेशन
3 Minute

जेनजीलाई सेनाले भन्यो : संयमित हुनुस् 

२४ भदौ, काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनको विकसित घटनाक्रम विश्लेषण गरिरहेको बताएको छ । 

साथै सेनाले परिस्थितिलाई जटिल हुन नदिन, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन युवा जनशक्ति र देशबासीलाई अपील गरेको छ ।

हेर्नुहोस् सेनाको विज्ञप्ति

Nepali-army-1757420225.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute