नेभिगेशन
3 Minute

अन्तरिम सरकारको नेतृत्वका लागि जेनजीले लिए सुशीला कार्कीको नाम

आन्दोलनरत जेनजी पुस्ताले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँगको संवादअघि आन्दोलनरत जेनजी समूहले भर्चुअल मिटिङ राखेका थिए ।

सो छलफलमा धेरैले अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्की उपयुक्त हुने मत राखेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute