3 Minute
लोकतान्त्रिक प्रक्रियाबाटै निकास खोज : मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनपछिको अन्योलतालाई लोकतान्त्रिक विधि र प्रक्रियाबाटै निकास दिन आग्रह गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गरी आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्नेमा दृढ रहेको उल्लेख गरेको छ ।
‘अतः जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्योलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्दछ’, आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्तिमा भनेका छन् ।
संकटको घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आम नागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक रहेको आयोगले बताएको छ ।
हेर्नुहोस् मानव अधिकार आयोगको विज्ञप्ति

प्रकाशित मिति:
बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
मेसीभन्दा कम उमेरमै गरे यमालले विश्वकपमा गोल
सोमबार, असार ८, २०८३
राप्रपाको महाधिवेशन मंसिर २६ देखि काठमाडौंमा
शनिबार, असार ६, २०८३
मेसीको बुबलाई के भएको हो ?, परिवारले निकाल्यो विज्ञप्ति
शुक्रबार, असार ५, २०८३
सर्लाहीबाट ७५ बोरा फर्सीको बियाँ बरामद
बिहीबार, असार ४, २०८३
ह्याट्रिकसँगै मेसीले बनाए नयाँ रेकर्ड
बुधबार, असार ३, २०८३
एमबाप्पे बने फ्रान्सको सर्वाधिक गोलकर्ता
बुधबार, असार ३, २०८३
ट्रेन्डिङ



-1781681783.png)
-1781759377.png)



