3 Minute
भाटभटेनीको चुच्चेपाटी स्टोरमा जलेको अवस्थामा ६ वटा शव भेटियो
काठमाडौंको चाबहिल चुच्चेपाटीस्थित स्टोरको दोस्रो तलामा ६ वटा शव भेटिएको छ । आगलागीमा परेर जलेको अवस्थामा ६ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार शव पुरै जलेर चिन्न नसक्ने अवस्थामा छ । भदौ २४ गते राति चाबहिल चुच्चेपाटीको भाटभटेनी स्टोरमा आगलागी भएको थियो । आगलागी हुँदा स्टोरभित्र रहेकाहरु जलेको प्रहरीको अनुमान छ ।
प्रहरीले आफन्त सम्पर्कमा नआएका कोही व्यक्ति भए खबर गर्न अनुरोध गरेको छ ।
यसअघि भाटभटेनीको धरान स्टोरबाट पनि प्रहरीले चार जनाको शव निकालेको थियो ।
प्रकाशित मिति:
आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
बिहीबार, कात्तिक १३, २०८२
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
बिहीबार, कात्तिक १३, २०८२
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
बुधबार, कात्तिक १२, २०८२
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
बुधबार, कात्तिक १२, २०८२
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
बुधबार, कात्तिक १२, २०८२
अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
आइतबार, कात्तिक ९, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






