3 Minute
वाणिज्य बैंकबाट लुटिएको ५ लाख १० हजार प्रहरीलाई फिर्ता
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखाबाट लुटिएको ५ लाख १० हजार रुपैयाँ प्रहरीले फेला पारेको छ ।
उक्त रकम ललितपुर महानगरपालिका–११ बस्ने ३७ वर्षका सुरेश देउलाले प्रहरीलाई बुझाएका हुन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार देउलाले बैंक लुटपाट हुँदा बाटोमा भेटेको ५०० दरको नयाँ नोट ५ लाख रुपैयाँ र बाटोबाट टिपेको १० हजार ५०० रुपैयाँ आइतबार प्रहरीलाई बुझाएका हुन् ।
जेनजी आन्दोलनका क्रममा संसद भवन परिसरमै रहेको वाणिज्य बैंकको शाखामा लुटपाट भएको थियो । प्रहरीले आन्दोलनका क्रममा लुटपाट भएका सामान फिर्ता ल्याउन अपिल गरेको छ ।
प्रकाशित मिति:
आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






