3 Minute
अर्थमन्त्री खनालले सरकारी गाडी र क्वार्टर नलिने
अन्तरिम सरकारको अर्थमन्त्री रामेश्वर खनालले सरकारी गाडी र क्वार्टर नलिने बताएका छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा कार्की अर्थमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुको सोमबार दिउँसो शपथ तय भएको छ ।
तर अर्थमन्त्री खनालले सरकारी गाडी प्रयोग नगर्ने र आफ्नै गाडी चढ्ने बताएका छन् । त्यस्तै सरकारी निवासमा नबस्ने, निजी सुरक्षाकर्मी (पीएसओ) नलिने, नामको अगाडि माननीय नलेख्ने र अर्थतन्त्रलाई गति दिने शर्त राखेका उनका एक सहयोगीले जानकारी दिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार गृह र कानुनमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जामन्त्रीमा कुलमान घिसिङ पनि नियुक्त भएका छन् ।
प्रकाशित मिति:
सोमबार, भदौ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






