3 Minute
दशैंको टीकाको साइत ११ बजेर ५३ मिनेटमा
यस वर्ष दशैंको टीकाको साइत दिउँसो ११ बजेर ५३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार एक सूचना जारी गरी दशैंका शुभसाइतहरु सार्वजनिक गरेको छ ।
दशैंको टीका असोज १६ गते बिहीबार परेको छ । त्यस दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गर्ने र ११ बजेर ५३ मिनेटमा टीका लगाउने साइत रहेको अध्यक्ष शम्भुप्रसाद ढकालले बताएका छन्
दशैंको घटस्थापना असोज ६ गते सोमबार रहेको छ । त्यस दिन बिहान ९ बजेर २३ मिनेटमा घटस्थापनाको साइत रहेको छ । फूलपाती असोज १३ गते सोमबार रहेको छ । असोज २० गते सोमबार कोजाग्रत पूर्णिमापछि दशैं सकिनेछ ।
हेर्नुहोस् सूचना

प्रकाशित मिति:
मंगलबार, भदौ ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






