3 Minute
भाटभटेनी स्टोरमा थप एक जनाको शव भेटियो
आज भाटभटेनीको कोटेश्वर स्टोरमा पनि जलेको अवस्थामा एउटा शव भेटियो । जलेको शव नजिकै भेटिएको सिमकार्डका आधारमा प्रहरीले उनी रामेछाप खाँडादेवीका विकास रसाइली भएको पहिचान गरेको छ ।
जेन जी आन्दोलनका क्रममा भदौ २४ गते भाटभटेनीका विभिन्न स्टोरमा आगलागी भएको थियो । यसअघि भाटभटेनीको चुच्चेपाटी स्टोरमा ७ वटा, धरानमा ४ र विराटनगरमा एउटा शव जलेको अवस्थामा भेटिएको थियो ।
आज कोटेश्वरमा एक जनाको शव भेटिएपछि भाटभटेनी स्टोरमा जलेर ज्यान गुमाउनेकै संख्या १३ पुगेको छ । जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।
प्रकाशित मिति:
बुधबार, असोज १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






