3 Minute
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त
राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । घुस लेनदेनको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएका थिए ।
उनले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तनहुँकी न्यौपानेलाई मन्त्री सिफारिस गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेका छन् । पछिल्लो समय न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको मुख्य सचेतक थिइन् । उनी २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकी थिइन् ।
प्रकाशित मिति:
मंगलबार, असार ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






